काठमाडाैँ - फेयर एक्सप्रेस मासिक पत्रिकाले नेपालकाे शिक्षा क्षेत्रमा याेगदान पुर्याएका ६ जना सेवीलाई सम्मान गरेकाे छ। नेपालकाे शिक्षा क्षेत्रमा लामाे समय देखि याेगदान पुर्याउदैँ आएका ६ जना व्यक्तित्वहरुलाई याेगदानकाे कदर स्वरूप सम्मान गरेकाे हाे। यस समारोह कार्यक्रम काठमाडौँ स्थित र्याडिसन होटलमा सम्पन्न भएको थियाे।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल,शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी, शिक्षाविद् डा.देवकान्त जोशीलाई पूर्वराष्ट्रपति डा.रामवरण यादवद्वारा सम्मान गरिएको हो ।
उर्मिला श्रेष्ठ, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स


एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल पूर्व अध्यक्ष राजेन्द्र बराल


शिक्षा पत्रकार समाजका पूर्व अध्यक्ष प्रकाश सिलवाल,


शिक्षासेवी इ. डा.मिथिलेस कुमार झा, कार्यसमिति सदस्य, नेपाल इन्जिनियिरिङ परिषद


नेपाल सरकारका पूर्व सचिव एवं भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी


शिक्षािविद् डा. देवकान्त जोशी, निर्देशक, एल

